अर्थमन्त्रीको दाबी : सरकारको प्रयासमा अर्थतन्त्र चलायमान भएको छ

हिमाल प्रेस १५ जेठ २०८१ १५:२४
10
SHARES

काठमाडौँ– अर्थमन्त्री वर्षमान पुनले शिथिल रहेको मुलुकको अर्थतन्त्र सरकारको प्रयासमा चलायमान हुँदै गएको दाबी गरेका छन्।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले शिथिल रहेको मुलुकको अर्थतन्त्र सरकारको प्रयासमा चलायमान हुँदै गएको दाबी गरेका हुन्।

प्रकाशित: १५ जेठ २०८१ १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nine =