प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा 

हिमाल प्रेस ११ जेठ २०८१ १७:०२ | Friday, May 24, 2024
प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा 

काठमाडौँ- प्रमुख दलका शीर्ष नेताहरूको बैठक सुरु बालुवाटारमा सुरु भएको छ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

बैठकमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेता कृष्ण सिटौला, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायतका नेताहरू सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  रासस

प्रकाशित: ११ जेठ २०८१ १७:०२ | Friday, May 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast