बौद्ध स्तुपामा बुद्धजयन्ती [तस्बिरसहित]

दिपेश श्रेष्ठ १० जेठ २०८१ ११:३६ | Thursday, May 23, 2024
बौद्ध स्तुपामा बुद्धजयन्ती [तस्बिरसहित]

काठमाडौँ- शान्तिका दूतका रूपमा गौतम बुद्धको २५६८औँ जयन्ती आज मनाइँदैछ।

भगवान् विष्णुको नवौँ अवतारका रूपमा बुद्धलाई पुजिन्छ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो।

प्रकाशित: १० जेठ २०८१ ११:३६ | Thursday, May 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast