कांग्रेसको अवरोधका बीच प्रधानमन्त्रीले मागे विश्वासको मत

हिमाल प्रेस ७ जेठ २०८१ १२:२४ | Monday, May 20, 2024
कांग्रेसको अवरोधका बीच प्रधानमन्त्रीले मागे विश्वासको मत

काठमाडौँ– प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत मागेका छन्। सरकारमा रहेको दल जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै दाहालले यही कार्यकालमा चौँथोपटक विश्वासको मत मागेका हुन्।

कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरेर अनुसन्धान गर्न माग गरेको छ। सभामुख देवराज घिमिरेले विश्वासको मत माग्न एक घन्टाको समय छुट्याएको जानकारी पनि गराएका छन्।

प्रकाशित: ७ जेठ २०८१ १२:२४ | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast