शव दाह खरिदमा भ्रष्टाचार गरेको आरोपपछि किरातीले छानबिनका लागि दिए निवेदन

हिमाल प्रेस ३० वैशाख २०८१ १५:२० | Sunday, May 12, 2024
शव दाह खरिदमा भ्रष्टाचार गरेको आरोपपछि किरातीले छानबिनका लागि दिए निवेदन

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्व संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले आफूलाई आर्यघाटको शवदाह खरिदमा भ्रष्टाचारको आरोप लागेपछि छानबिनका लागि निवेदन दिएका छन्।

आइतबार संस्कृति तथा पर्यटनमन्त्री हितबहादुर तामाङलाई निवेदन दिँदै पूर्वमन्त्री किरातीले केही सञ्चार माध्यमले निःशुल्क शवदाह सञ्चालन गर्न आफ्नो कार्यकालमा सुरु गरेपनि केही भ्रम फैलाएको भन्दै तत्काल छानबिन समिति गठन गरेर दुधको दुध पानीको पानी गरी सत्यतथ्य सार्वजनिक गर्न जोडदार माग गरेका छन्।

प्रकाशित: ३० वैशाख २०८१ १५:२० | Sunday, May 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast