मन्त्रिपरिषद् बैठक बस्दै

हिमाल प्रेस २० वैशाख २०८१ ९:४२ | Thursday, May 2, 2024
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे सिंहदरवारमा बस्नेछ। बैठकमा सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ।

गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न लागेको हो।

हिउँदे अधिवेशन वैशाख २५ का लागि बोलाउने तयारी भएको हो।

सरकारले जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ ।

 

प्रकाशित: २० वैशाख २०८१ ९:४२ | Thursday, May 2, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast