प्रधानमन्त्री दाहाल मोरङमा

हिमाल प्रेस १४ वैशाख २०८१ १२:४४ | Friday, April 26, 2024
प्रधानमन्त्री दाहाल मोरङमा फाइल तस्बिर

मोरङ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुगेका छन्। उनी नेपाली सेनाको हेलिकप्टरबाट यहाँ आइपुगेकी हुन्।

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको  १२औँ दीक्षान्त समारोहका लागि प्रधानमन्त्री दाहाल यहाँ आइपुगेका हुन्।

उनीलाई मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, विश्वविद्यालयका पदाधिकारीले स्वागत गरेका थिए।

प्रकाशित: १४ वैशाख २०८१ १२:४४ | Friday, April 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast