आज सुनको भाउ बढ्यो

हिमाल प्रेस ३ वैशाख २०८१ ११:२४ | Monday, April 15, 2024
आज सुनको भाउ बढ्यो

काठमाडौँ- आज नेपाली बजारमा सुनको भाउ बढेको छ।

आइतबार तोलामा दुई हजार २०० रुपैयाँले घटेर एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज सोमबार एक लाख ३७ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएकाे छ। हिजोको तुलनामा सुन आज ७०० रुपैयाँले बढेको हो।

त्यसैगरी आइतबार एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ।

महासंघको भनाइमा चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: ३ वैशाख २०८१ ११:२४ | Monday, April 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast