कांग्रेस संसदीय दलको बैठक आइतबार

हिमाल प्रेस १ वैशाख २०८१ १६:३७ | Saturday, April 13, 2024
कांग्रेस संसदीय दलको बैठक आइतबार फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले संसदीय दलको बैठक भाेलि आइतबार बस्ने गरी बाेलाएकाे छ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

सरकारले संसद्को चालु अधिवेशन भोलिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो।

प्रकाशित: १ वैशाख २०८१ १६:३७ | Saturday, April 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast