भोलि देशभर सार्वजनिक बिदा

हिमाल प्रेस २८ चैत २०८० १३:५० | Wednesday, April 10, 2024
भोलि देशभर सार्वजनिक बिदा गृह मन्त्रालय

काठमाडौँ – सरकारले भोलि (चैत २९ गते) ईद उल फित्र (ईद) पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको छ।

गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले आज बुधबार सूचना जारी गर्दै भोलि (बिहीबार) इस्लाम धर्माबलम्बीहरूले मनाउने ईदको अवसरमा सार्वजनिक बिदा दिने जानकारी दिएका हुन्।

प्रकाशित: २८ चैत २०८० १३:५० | Wednesday, April 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast