प्रधानमन्त्री दाहाल
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका विभिन्न क्षेत्रमा आगलागीका कारण भएको जनधनको क्षतिमा दुस्ख व्यक्त गरेका छन्।
देशका विभिन्न स्थानमा भएको आगलागीमा दुख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत सचेतना अपनाउन अनुरोध गरेका छन्।
उनले भनेका छन्, ‘भोजपुरलगायत पूर्वी नेपालका पहाडी जिल्लाहरूमा आगलागीबाट धनजनको क्षति भएको घटनाले मर्माहत तुल्याएको छ।’
प्रकाशित: ४ चैत २०८० ७:२८ | Sunday, March 17, 2024
प्रतिक्रिया





