काठमाडौँ- जनमत पार्टीले सचिवालय बैठक बोलाएको छ।
काठमाडौंमा उपलब्ध सचिवालयका सदस्यहरूलाई पार्टी कार्यालय बोलाइएको सचिव बीपी साहले जानकारी दिए।
‘डा.सा‘ब (सीके राउत) यता मिटिङमा हुनुहुन्छ। तर हामी पदाधिकारी बैठक बस्ने तयारीमा छौँ।’ साहले भने।
सोमबार बिहान नेकपा एमालेको सचिवालय बैठक चलिरहँदा जनमत अध्यक्ष सिके राउत बालकोट पुगेका थिए।
प्रकाशित: २१ फागुन २०८० १२:२४
प्रतिक्रिया