कति छ आजको डलरको भाउ?

हिमाल प्रेस १६ फागुन २०८० ५:५०
6
SHARES
कति छ आजको डलरको भाउ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहितका केही विदेशी मुद्राको मूल्य बढेको छ। त्यसैगरी बेलायती पाउन्ड, अस्ट्रेलियन डलरसहित केही मुद्राको मूल्य भने घटेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९३ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ६४ र बिक्रीदर १४४ रुपैयाँ २९ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ६२ र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७७ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८७ रुपैयाँ १२ पैसा

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ १३ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ०८ निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ०५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६२ पैसा थियो।

प्रकाशित: १६ फागुन २०८० ५:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =