काठमाडौँ- सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।
कम्पनीको सोमबार साँझ बजेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको जनाएको छ।
उक्त लाभाश अब नियामक निकाय नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।
प्रकाशित: १५ फागुन २०८० १२:१२
प्रतिक्रिया