कामना सेवा र द एसआर होटलबीच छुट सम्झौता

हिमाल प्रेस १४ फागुन २०८० २०:३६ | Monday, February 26, 2024
कामना सेवा र द एसआर होटलबीच छुट सम्झौता

काठमाडौँ- कामना सेवा विकास बैंक र द एसआर होटेल एण्ड इभेन्ट्स प्रालिबीच सेवा शुल्क छुटसम्बन्धी सम्झौता भएको छ। कामना सेवा विकास बैंकले तिलोत्तमा रुपन्देहीले द एसआरसँग सम्झौता गरेको हो।

यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको लजिङ र बिलमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

प्रकाशित: १४ फागुन २०८० २०:३६ | Monday, February 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast