प्रावि शिक्षक : सबै जिल्लाको नतिजा सार्वजनिक [सूची]

हिमाल प्रेस ८ फागुन २०८० १०:२१ | Tuesday, February 20, 2024
8
SHARES
प्रावि शिक्षक : सबै जिल्लाको नतिजा सार्वजनिक [सूची]

काठमाडाैँ- शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ। आयोगले विभिन्न मितिमा परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

गत जेठ २० र असोज १३ गते लिइएको लिखित (सामान्य र विषयग) परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ। लिखित परीक्षामा सफल उम्मेदवारलाई आयोगले अन्तर्वार्तामा बोलाएको छ।

आयोगले सबै जिल्लाको नतिजा प्रकाशन गरिसकेको छ। नतिजा आयोगकाे बेवसाइटमा गएर हेर्न सकिन्छ।

जिल्लाहरू  

ललितपुर
चितवन
मुस्ताङ
म्याग्दी
बाँके
काभ्रेपलान्चोक
भक्तपुर
कास्की
पर्वत
कपिलवस्तु

सिन्धुपाल्चोक
मकवानपुर
नवलपरासी पूर्व
दाङ
सुर्खेत
इलाम
रामेछाप
लमजुङ
बर्दिया
रुकुम पश्‍चिम

बाजुरा
धादिङ
रसुवा
गोरखा
नवलपरासी पश्‍चिम
जाजरकोट
अछाम
ओखलढ्ङ्गा
सिन्धुली
तनहुँ

रुकुमपूर्व
जुम्ला
दार्चुला
उदयपुर
धनुषा
नुवाकोट
बागलुङ
पाल्पा
डोल्पा
संखुवासभा

दोलखा
स्याङजा
रुपन्देही
बैतडी
भोजपुर
पर्सा
प्युठान
मुगु
कैलाली
खोटाङ

बारा
मनाङ
अर्घाखाँची
रोल्पा
सर्लाही
गुल्मी
कालिकोट
कञ्‍चनपुर
मोरङ
रौतहट

बझाङ
सोलुखुम्बु
महोत्तरी
सल्यान
डडेलधुरा
धनकुटा
सप्तरी
हुम्ला
डोटी
पाँचथर

सुनसरी
सिराहा
दैलेख
तेह्रथुम
ताप्लेजुङ
झापा

प्रकाशित: ८ फागुन २०८० १०:२१ | Tuesday, February 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast