मेलम्ची खानेपानीमा भ्रष्टाचार : भीम उपाध्यायसहित ३ पूर्व सचिवविरुद्ध मुद्दा दायर

हिमाल प्रेस ६ फागुन २०८० १६:५९ | Sunday, February 18, 2024
मेलम्ची खानेपानीमा भ्रष्टाचार : भीम उपाध्यायसहित ३ पूर्व सचिवविरुद्ध मुद्दा दायर

काठमाडौँ-  मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ।  आज आइतबार अख्तियारले मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिवहरू डा. संजय शर्मा, भिम प्रसाद उपाध्याय, गजेन्द्र कुमार ठाकुर, समितिका कार्यकारी निर्देशकसमेत १५ जना र परामर्शदाताहरू तथा निर्माण कम्पनीउपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो।

 

प्रकाशित: ६ फागुन २०८० १६:५९ | Sunday, February 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast