जनमतको विरोधपछि मधेश प्रदेशसभा स्थगित

हिमाल प्रेस ६ फागुन २०८० १५:३१ | Sunday, February 18, 2024
जनमतको विरोधपछि मधेश प्रदेशसभा स्थगित

काठमाडौँ- मधेश प्रदेशसभाकाे बैठक स्थगित भएकाे छ। मुख्यमन्त्री सराेज यादवले विश्वासकाे मत लिने कार्यसूची रहेकाे बैठकमा जनमत पार्टीले अवराेध गरेपछि केही समयका लागि स्थगित भएकाे हाे।

जनमतले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएका कारण मुख्यमन्त्री यादवले विश्वासकाे मत लिन लागेका हुन्।

माघ ८ गते राजविराज कृषि विश्व विद्यालयको भवनमा शिलान्यास कार्यक्रममा भएको झडपका विषयमा मुख्यमन्त्रीकाे जवाफ माग्दै जनमतले प्रदेशसभामा अवराेध गरेकाे हाे।

प्रकाशित: ६ फागुन २०८० १५:३१ | Sunday, February 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast