 तस्बिर : क्यान
                             तस्बिर : क्यान 
                                            काठमाडौँ- नेपालले क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ।
त्रिवि मैदानमा शनिबार क्यानडालाई ४ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिज आफ्नो पक्षमा पारेको छ। नेपालले एक खेल बाँकी छँदै सिरिज जितेको हो।
आजको खेलमा विजयी भएसँगै नेपालले सिरिज जितेको हो। नेपालले पहिलो खेल ७ रनले जितेको थियो। सिरिजको अन्तिम खेल आगामी सोमबार हुनेछ।
क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै पूरा गर्यो। कप्तान रोहित पौडेल, देव खनाल र अनिल साहको अर्धशतक बनाए।
कप्तान पौडेलले ८७, खनालले ७६, साहले ५० रन बनाए।
                            प्रकाशित: २७ माघ  २०८० १६:४९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             ![राजनीतिक हस्तक्षेपले खस्कियो शैक्षिक क्षेत्र [हवाई विश्वविद्यालयका प्रा.डा. समीरकुमार खनालसँगको भिडियो कुराकानी]](https://himalpress.com/wp-content/uploads/2025/10/Samir-Khanal.jpg) 
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 