बाँसबारी छालाजुत्ता कारखाना प्रकरण : व्यवसायी चौधरीसहितलाई रिहा गरेको भन्दै विरोध

हिमाल प्रेस २४ माघ २०८० १८:२४
36
SHARES
बाँसबारी छालाजुत्ता कारखाना प्रकरण : व्यवसायी चौधरीसहितलाई रिहा गरेको भन्दै विरोध

काठमाडौँ- बाँसबारी छालाजुक्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई थुनामुक्त गर्ने आदेशविरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ।

अखिल क्रान्तिकारीले मंगलबार जिल्ला अदालत काठमाडौँअगाडि व्यवसायी चौधरीलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेको हो। सरकारी जग्गा हडपेर व्यक्तिको नाममा सारेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चौधरीसहित तीन जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेका चौधरीसहित तीनै जनालाई सीआईबीले रिहा गरेको छ।

बाँसबारी छालाजुत्ता कारखाना प्रकरण : व्यवसायी चौधरीसहित तीनै जना रिहा

 

 

प्रकाशित: २४ माघ २०८० १८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast