सीके राउतको पार्टीले पायो उद्योग मन्त्रालय, अब्दुल खान बन्दैछन् मन्त्री

हिमाल प्रेस ११ पुष २०७९ १४:५१ | Monday, December 26, 2022
सीके राउतको पार्टीले पायो उद्योग मन्त्रालय, अब्दुल खान बन्दैछन् मन्त्री जनमत पार्टीका अध्यक्ष डा. सीके राउत

काठमाडौँ- पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको सहमति गरेको छ। संसद् भवन बानेश्वरमा बसेको सत्ता गठबन्धनको छलफलपछि जनमत पार्टीलाई उद्योग मन्त्रालय दिने सहमति भएको हो।

जनमत पार्टीको तर्फबाट सरकारको नेतृत्व गरेर उपाध्यक्ष अब्दुल खान सरकारमा जाने छन्।
अध्यक्ष सिके राउतले भने, ‘हाम्रो पार्टीको तर्फबाट सरकारमा उपाध्यक्ष अब्दुल खान जानुहुन्छ। पार्टीले निर्णय गरिसकेको छ।’

प्रकाशित: ११ पुष २०७९ १४:५१ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast