वीरगन्ज पुगे प्रचण्ड

हिमाल प्रेस १५ माघ २०८० १२:४१ | Monday, January 29, 2024
वीरगन्ज पुगे प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीरगन्ज पुगेका छन्।

प्रचण्ड नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिन वीरगन्ज पुगेका हुन्।

उनीसहित पार्टी प्रवक्ता अग्नि सापकोटा, मातृका यादव, लीलामणि पोखरेल वीरगन्जको कार्यक्रममा सामेल छन्।

प्रकाशित: १५ माघ २०८० १२:४१ | Monday, January 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast