काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारमा जाने/नजाने विषयमा छलफल गर्न आकस्मिक बैठक बोलाएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार केहीबेरमा केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्दैछ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्षको निवास बालकोटमा पुगेर छलफल गरेर निस्किएसँगै पार्टीको बैठक बोलाएका हुन्।
प्रकाशित: १० पुष २०७९ १५:२९ | Sunday, December 25, 2022
प्रतिक्रिया




