काठमाडौँ- न्याय सेवा आयोगले न्याय सेवाका ७८ जना अधिकृतहरूको पदस्थापना तथा सरुवा गरेको छ। सूचना जारी गरी न्याय, कानुन तथा सरकारी वकिल समूहका गरी ७८ अधिकृतको सरुवा एवम् पदस्थापना भएको हो।


प्रकाशित: ८ माघ २०८० १६:४७ | Monday, January 22, 2024
प्रतिक्रिया





