काठमाडौँ- नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य १ लाख १८ हजार ४०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी तेजाबी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ।
महासंघको भनाइमा सोमबार १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ।
                            प्रकाशित: ८ माघ  २०८० १०:५५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

