दुर्गा प्रसाईं । फाइल तस्बिर
काठमाडौँ- बागलुङमा दुर्गा प्रसाईमाथि हातपातक प्रयास भएको छ। बिहीबार दिउँसो २ बजे बागलुङ नगरपालिका–२, लोकतान्त्रिक चोकमा उनीमाथि हातपातको प्रयास भएको हो।
प्रसाईंमाथि हातपात गरेको आरोपमा बागलुङ–७ का ३७ वर्षीय रामकान्त गौतम पक्राउसमेत परिसकेका छन्।
प्रकाशित: ४ माघ २०८० १५:४० | Thursday, January 18, 2024
प्रतिक्रिया





