फाइल तस्बिर।
                                            काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक रूपैयाँ घटाइएको छ।
पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रूपैयाँ घटाइएको हो। नयाँ मूल्य सूचीअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटरको १६६ रूपैयाँ र डिजेल/मट्टितेलको प्रतिलिटर १५६ पर्नेछ।
हेर्नुहोस् नेपाल आयल निगमको प्रेस विज्ञप्ति

                            प्रकाशित: १ माघ  २०८० २०:५१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

