नेपाल प्रहरीको सूचना अधिकारी बने एसएसपी कार्की

हिमाल प्रेस २७ पुष २०८० १६:०७ | Friday, January 12, 2024
नेपाल प्रहरीको सूचना अधिकारी बने एसएसपी कार्की एसएसपी दानबहादुर कार्की

काठमाडौँ- नेपाल प्रहरीको निमित्त केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीलाई दिइएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरक्षिकको सचिवालयमा कार्यरत कार्कीलाई निमित्त केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी तोकिएको हो। यसअघिका प्रवक्ता डीआईजी कुवेर कडायतको सरुवा भएसँगै निमित्तको रुपमा कार्कीलाई ल्याइएको हो।

प्रकाशित: २७ पुष २०८० १६:०७ | Friday, January 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast