प्रहरी
काठमाडौँ- नेपाली प्रहरीका ८ सय २६ जना हवल्दार वरिष्ठ हवल्दार पदमा बढुवा भएका छन्।
उनीहरूलाई बढुवा समितिको मंगलबारको बैठकले उनीहरूलाई बढुवा गरेको प्रहरी नायब निरीक्षक सुवास खतिवडाले जानकारी दिए।
प्रकाशित: २४ पुष २०८० २०:२९ | Tuesday, January 9, 2024
प्रतिक्रिया





