मोहन वैद्य अस्वस्थ

हिमाल प्रेस १७ पुष २०८० ६:४७
16
SHARES
मोहन वैद्य अस्वस्थ फाइल तस्बिर।

काठमाडौँ- नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।

दमको समस्या भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

आज उनलाई अस्पताल भर्ना गरिएको र अहिले स्वास्थ्य अवस्था पार्टी स्रोतले जनाएको छ।

प्रकाशित: १७ पुष २०८० ६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast