काठमाडौँ- भूकम्पको धक्का महसुस भएको छ। आइतबार राति १० बजेर २१ मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएको छ।
प्रकाशित: १६ पुष २०८० ६:५०
प्रतिक्रिया