काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। दाहालले आफूले सरकारको नेतृत्व गरेको एक वर्ष पुरा भएको अवसर पारेर सरकारले गरेका प्रमुख कार्यहरूको सार्वजनिक गर्न लागेका हुन्।
२०७९ पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री नियुक्त भएका थिए।
प्रकाशित: १० पुष २०८० १७:०६ | Tuesday, December 26, 2023
प्रतिक्रिया





