नवजात शिशु मृत फेला

हिमाल प्रेस ६ पुष २०८० १७:२२ | Friday, December 22, 2023
नवजात शिशु मृत फेला सांकेतिक तस्बिर।

महोत्तरी– जिल्लामा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको छ। सोनमा गाउँपालिका ३ मरहा खोलामा करिब ६ महिनाको नवजात शिशु मृत फेला परेको महोत्तरीको प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरिले जानकारी दिए।

उनका अनुसार नवजात शिशु कसले फालेको खुलिसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी गिरिले बताए।

प्रकाशित: ६ पुष २०८० १७:२२ | Friday, December 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast