सर्वोच्चका प्रस्तावित ६ न्यायाधीश समितिबाट अनुमोदित

हिमाल प्रेस ४ पुष २०८० १२:५३ | Wednesday, December 20, 2023
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीश समितिबाट अनुमोदित

काठमाडौँ- सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशहरू सर्वसम्मतिले अनुमोदित भएका छन्।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र महेश शर्मा पौडेललाई समितिले सर्वसम्मतिले अनुमोदन गरेको हो।

गत मंसिर २४ गतेदेखि सुनुवाइ भएका उनीहरू सर्वसम्मतिले अनुमोदन भएको समिति सभापति पशुपतिशमशेर राणाले जानकारी दिए।

प्रकाशित: ४ पुष २०८० १२:५३ | Wednesday, December 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast