खानेपानी संस्थानले माग्यो कर्मचारीका लागि आवेदन (सूचनासहित)

हिमाल प्रेस ४ पुष २०८० ८:०४ | Wednesday, December 20, 2023
खानेपानी संस्थानले माग्यो कर्मचारीका लागि आवेदन (सूचनासहित)

काठमाडौँ- नेपाल खानेपानी संस्थानले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ। करार सेवामा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि संस्थाले दरखास्त मागेको हो।

रिक्त पदहरूमा खुला प्रतिस्पर्धा अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा द्वारा ६ महिनाका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको संस्थानले जनाएको छ।

योग्य नागरिकले एक महिनाभित्र आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त दिन सकिने संस्थाले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ।

प्रकाशित: ४ पुष २०८० ८:०४ | Wednesday, December 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast