त्रिविको दीक्षान्त समारोहमा यी विद्यार्थी हुँदैछन् पुरस्कृत [नामावली]

हिमाल प्रेस २७ मंसिर २०८० ८:१० | Wednesday, December 13, 2023
त्रिविको दीक्षान्त समारोहमा यी विद्यार्थी हुँदैछन् पुरस्कृत [नामावली] घडी भवन, त्रिवि कीर्तिपुर।

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले ४९औँ दीक्षान्त समारोहमा दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीको नामावली प्रकाशित गरेको छ।

आगामी पुस २ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दीक्षान्त समारोहमा विश्वविद्यालयबाट विभिन्न तह एवं विषयका परीक्षामा सर्वप्रथम भई विभिन्न दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीको नामावली प्रकाशित हो।

साथै उक्त नामावलीमा उल्लेख भएका विद्यार्थीबाहेक अन्य कुनै विद्यार्थीले दीक्षान्त पदक एवं पुरस्कारहरू प्राप्त गर्नुपर्ने आधार भए शुक्रबारसम्मा स–प्रमाणसहित परीक्षा नियन्त्रण कार्यालय बल्खुमा सम्पर्क राखी दाबी विरोध गरिसक्नुपर्ने विश्वविद्यालयले जनाएको छ।

नामावली

किशोर कुमार गौतम

लक्ष्मी भट्टराई

हिक्मत खनाल

रिकिता भण्डारी

अन्जु श्रेष्ठ

विनोद खड्का

सारा महर्जन

ममता सापकोटा

रिकेश महर्जन

कपिल पौडेल

दिलासा श्रेष्ठ

शर्मिला रिजाल

अभिनव आचार्य

बिजीशा बुढाथोकी

आरती सिम्खडा

सरिता खड्गी

आरोश दाहाल

अस्मिता घिमिरे

मनुषा चौलागाई

प्रकाशित: २७ मंसिर २०८० ८:१० | Wednesday, December 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast