गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

हिमाल प्रेस २४ मंसिर २०८० १३:३१ | Sunday, December 10, 2023
गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री अस्पतालबाट डिस्चार्ज भएका छन्। मुटुमा समस्या देखिएपछि मंसिर १९ गते गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका श्रेष्ठ आइतबार डिस्चार्ज भएका हुन्।

चिकित्सकले उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएको बताएपछि अस्पतालबाट डिस्चार्ज गरिएको गृहमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। केही समयअघि चीन भ्रमणमा रहँदा पनि उनी गम्भीर बिरामी परेर उतै उपचारपछि नेपाल फर्किएका थिए।

प्रकाशित: २४ मंसिर २०८० १३:३१ | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast