भीरबाट लडेर गम्भीर घाइते भएका व्यक्तिको हवाई उद्धार

हिमाल प्रेस १४ मंसिर २०८० ९:५६ | Thursday, November 30, 2023
भीरबाट लडेर गम्भीर घाइते भएका व्यक्तिको हवाई उद्धार

काठमाडौँ- भीरबाट लडेर गम्भीर घाइते भएका जाजरकोट भेरी नगरपालिका–४ का एक व्यक्तिलाई बुधबार हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको छ।

उनलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पुर्‍याइएको हो।

प्रकाशित: १४ मंसिर २०८० ९:५६ | Thursday, November 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast