फाइल तस्बिर
                                            काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यमा रेकर्ड कायम भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आज तीन सयले बढेर १ लाख १७ हजार ७ सय पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुन एक लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ भने यथावत रहेको महासंघले जनाएको छ।
आज चाँदी तोलको १५ सय रुपैयामा कारोबार भइरहेको छ।
                            प्रकाशित: १२ मंसिर  २०८० १२:०० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             

