रेलले किचेर ज्यान गुमाएका परिवारले क्षतिपूर्ति के पाउँछन्?

हिमाल प्रेस २८ कार्तिक २०८० १६:५७ | Tuesday, November 14, 2023
रेलले किचेर ज्यान गुमाएका परिवारले क्षतिपूर्ति के पाउँछन्?

काठमाडौँ- धनुषामा रेलले किचेर एक जनाको निधन भएपछि उनको परिवारले पाउने क्षतिपूर्ति तथा राहतका विषयमा जिज्ञासा बढेको छ।

जनकपुरधाम-जयनगर रेलले मंगलबार बिहान किचेर भारतको मधुबनी जिल्ला जयनगर बेल्हीका ९० वर्षीय विन्देश्वर दासको मृत्यु भएको थियो। त्यसपछि उनको परिवारले पाउने क्षतिपूर्ति तथा राहतका विषयमा जिज्ञासा उठ्न थालेको हो।

नेपाल रेलवे ऐनअनुसार दुर्घटनाबाट मृत्यु हुनेको परिवारले क्रिया खर्च तथा राहतबापत ७ लाख रुपैयाँ पाउने व्यवस्था छ।

धनुषामा रेलले किचेर एक जनाको निधन

प्रकाशित: २८ कार्तिक २०८० १६:५७ | Tuesday, November 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast