धनुषामा रेलले किचेर एक जनाको निधन

जनकपुरधाम- धनुषामा रेलले किचेर एक जनाको निधन भएको छ। जनकपुरधाम-जयनगर रेलले किचेर धनुषामा एक जना वृद्धको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। ज्यान गुमाउनेमा भारतको मधुबनी जिल्ला जयनगर बेल्हीका ९० वर्षीय विन्देश्वर दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए। धनुषाको विदेहनगरपालिकास्थित बैदेही स्टेसन नजिक लिकमै किचिएर उनको मृत्यु … Continue reading धनुषामा रेलले किचेर एक जनाको निधन