अयोध्याबाट जनकपुर आइपुग्यो रेल

हिमाल प्रेस ८ मंसिर २०८३ १०:४५ | Tuesday, November 24, 2026
अयोध्याबाट जनकपुर आइपुग्यो रेल

काठमाडौँ- अयोध्याबाट करिब १ हजार यात्रु बोकेर सरयू–कमला एक्सप्रेस रेल जनकपुर आइपुगेको छ। जनकपुर रेल्वे स्टेसनमा उनीहरूको स्वागत गरिएको छ। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव लगायतले रेलबाट आएका यात्रुको स्वागत गरेका हुन्।

नयाँदिल्लीस्थित हैदराबाद भवनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाल र भारतका प्रधानमन्त्रीले अयोध्या–जनकपुर चल्ने रेलको हरियो झण्डा हल्लाएर उद्घाटन गरेका थिए ।

प्रकाशित: ८ मंसिर २०८३ १०:४५ | Tuesday, November 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast