यात्रुवाहक बसमाथि जब ढुंगा खस्यो…

हिमाल प्रेस १३ असोज २०८३ ११:२३ | Tuesday, September 29, 2026
यात्रुवाहक बसमाथि जब ढुंगा खस्यो…

काठमाडौँ- कपिलवस्तुको शिवराज नगरपालिका–१, चोरखोलामा गुडिरहेको यात्रुवाहक बसमाथि ढुंगा खस्दा ४ जना घाइते भएका छन्।

मंगलबार ३० यात्रु सवार सु.प.प्र.०१–००१ ख ३७३० नम्बरको बसमाथि ढुंगा खस्दा घाइते भएका ४ जनाको भालुवाङ अस्पताल दाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

चितवनबाट बर्दियातर्फ जाँदै उक्त बसमाथि ढुंगा खस्दा चार यात्रु सिटमा च्यापिएका थिए ।

प्रकाशित: १३ असोज २०८३ ११:२३ | Tuesday, September 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast