मौसम : काठमाडौँमा महसुस हुन चिसोपन

हिमाल प्रेस ४ असोज २०८३ ९:२८ | Sunday, September 20, 2026
मौसम : काठमाडौँमा महसुस हुन चिसोपन

काठमाडौँ- नेपालमा चिसो मौसम सुरु भएको छ। बिहान–बेलुका चिसो बढेको महसुस हुनुको कारण देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँमा समेत चिसोिन बढेको छ।

यही महिनादेखि चिसो बढेको र अब तापक्रम निरन्तर घट्ने महाशाखाको भनाइ छ। नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो। यस हिसाबले अब मनसुन अवधि समाप्त हुन २ साताभन्दा कम समय मात्र बाँकी छ। यद्यपि यो सरदर मिति भएकाले यसभन्दा केही दिन अघिपछि मनसुन बाहिरिन्छ।

प्रकाशित: ४ असोज २०८३ ९:२८ | Sunday, September 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast