तीज : २४ हजारले गरे पशुपति दर्शन, २५०० जना लाइनमा

हिमाल प्रेस २९ भदौ २०८३ १२:२९ | Monday, September 14, 2026
तीज : २४ हजारले गरे पशुपति दर्शन, २५०० जना लाइनमा पाशुपत परिसरमा लामबद्ध भक्तजन काठमाडौँ, २९ भदौः काठमाडौँको पशुपतिनाथ मन्दिरमा सोमबार हिन्दु महिलाहरुको महान् पर्व हरितालिका तिजका दिन पूजाअर्चना तथा दर्शन गर्ने आएका भक्तजन लामबद्ध भक्तजन। तस्बिरः हरिराम भेटुवाल÷रासस

काठमाडौँ- तीजको अवसरमा पशुपति मन्दिरमा पूजाआज गर्नेको भीड लागेको छ। नेपाल प्रहरीका अनुसार मध्यान्ह १२ बजेसम्म २४००० ले दर्शन गरेका छन्। पशुपतिनाथ क्षेत्रमा ४ वटै ढोका तर्फबाट गरि जम्मा २०००–२५०० दर्शनार्थी लाइनमा रहेका छन्।

प्रहरीले अहिलेसम्म कुनै अप्रिय घटना नघटेको र सुरक्षा निकायले चुस्त सुरक्षा दिइरहेको जनाएको छ।

प्रकाशित: २९ भदौ २०८३ १२:२९ | Monday, September 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast