ब्रेस्टविरुद्ध पीएसजीको कठिन जित

हिमाल प्रेस २९ भदौ २०८३ ९:१७ | Monday, September 14, 2026
ब्रेस्टविरुद्ध पीएसजीको कठिन जित

काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा ब्रेस्टविरुद्ध १–० को कठिन जित निकालेको छ । फ्रान्सिसले ब्ले रंगशालामा फेरान टोरेसले खेलको सुरुआतमै गरेको एकमात्र गोल पाहुना टोली पीएसजीलाई जित दिलाउन पर्याप्त बन्यो । उनले पाँचौँ मिनेटमा ओस्माने डेम्बेलेको पासलाई सदुपयोग गरेका थिए ।

पहिलो जितसँगै चार खेलबाट पाँच अंक जोडेको पीएसजी सातौँ स्थानमा उक्लिएको छ। पराजित ब्रेस्टको पनि समान खेलबाट पाँच अंक छ ।

प्रकाशित: २९ भदौ २०८३ ९:१७ | Monday, September 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast