भन्सार छलेर ल्याइएका १० ईभी स्कुटर नियन्त्रणमा

हिमाल प्रेस २ असोज २०८३ ७:२० | Friday, September 18, 2026
भन्सार छलेर ल्याइएका १० ईभी स्कुटर नियन्त्रणमा

वीरगन्ज- भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार चोरीपैठारी गरिएका ती स्कुटर गस्तीमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

बरामद गरिएका स्कुटरको बजारमूल्य रु ८० लाख रहेको बताइएको छ। तिनलाई वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।

प्रकाशित: २ असोज २०८३ ७:२० | Friday, September 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast