रवि-बालेनको उदाहरण दिँदै शंकर पोखरेलले भने : लोकप्रियतावाद परीक्षणका लागि सत्ता चाहिने रहेछ

हिमाल प्रेस २६ साउन २०८३ १२:१९ | Tuesday, August 11, 2026
10
SHARES
रवि-बालेनको उदाहरण दिँदै शंकर पोखरेलले भने : लोकप्रियतावाद परीक्षणका लागि सत्ता चाहिने रहेछ

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी –रास्वपाकै कारण पपुलिज्म (लोकप्रियतावाद) को वास्तविक क्षमता परीक्षण हुन सत्ताको जिम्मेवारीमै पुग्नुपर्ने बुझेको बताएका छन्।

उनले यो नै वर्तमान परिस्थितिको सकारात्मक पक्ष भएको उल्लेख गरेका छन्। पोखरेलले नकारात्मकताभित्रको सकारात्मकता भन्दै बालेन र रविहरूको हातमा सत्ताको बागडोर नपुगुन्जेल राजनीतिक वृत्तमा अनेकौँ ‘भ्रम’ र ‘सपना’हरूको खेती तीव्र रहेको र कुर्सीमा पुगेपछि आम जनताका अगाडि भ्रमका पर्दाहरू उघ्रिँदै जाने र यथार्थ बुझ्ने उपयुक्त आधार तयार भएको बताएका छन्।

 

प्रकाशित: २६ साउन २०८३ १२:१९ | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast