एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर तानसेन-७ मा सञ्चालनमा

हिमाल प्रेस २ भदौ २०८३ १४:१४ | Tuesday, August 18, 2026
एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर तानसेन-७ मा सञ्चालनमा

काठमाडौँ- एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रममा भदाै १ गतेदेखि पाल्पाको तानसेन-७, लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा आफ्नो नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।

यस काउन्टरको विस्तारसँगै बैंकको एक्सटेन्सन काउण्टर संख्या ५ पुगेको छ।

उक्त स्थानमा बैंकको काउन्टरको स्थापनासँगै पाल्पा बासीले अत्याधुनिक, सरल र सहज बैँकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले लिएको छ।

 

प्रकाशित: २ भदौ २०८३ १४:१४ | Tuesday, August 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast