दुर्गेश थापाले ल्याए ‘बीच्च बीच्चमा २ :०’

हिमाल प्रेस २ भदौ २०८३ ९:२४ | Tuesday, August 18, 2026
2
SHARE
दुर्गेश थापाले ल्याए ‘बीच्च बीच्चमा २ :०’

काठमाडौँ- गायक दुर्गेश थापाले तीज ‘बीच्च बीच्चमा २ :०’ सार्वजनिक गरेका हुन्। दुर्गेशकै शब्द र संगीतमा तयार गीतमा दुर्गेशसहित बेनिशा पौडेल र बबिना किरातीको स्वर छ।

गीतको भिडिओमा दुर्गेश समावेश छन् भने करिश्मा केसी र स्मारिका ढकालको नृत्यमा साथ दिएका छन्।  बाल कलाकारको रुपमा दक्षित थापाले अभिनय गरेका छन्।

दुर्गेश थापा युट्युब च्यानलमार्फत सार्वजनिक गीतको अडिओ र भिडि‌ओ डान्सिङ प्याटर्नमा तयार पारिएको छ।

गीतको भिडिओ मौसम हिमालीको निर्देशन र कोरियोग्राफीमा बनेको हो।

प्रकाशित: २ भदौ २०८३ ९:२४ | Tuesday, August 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast